स्थानीय तह निर्वाचन : धरानमा एमालेबाट क-कसले दिए उम्मेदवारी (सबै वडाको सूचीसहित)

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले सुनसरीको धरान उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ । 

सोमबार निर्वाचन कार्यालयमा पुगेर मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले उम्मेदवारी दर्ता गरेकी हुन् । 

सोमबार बिहान एमाले मेयर र उपमेयरसहित २० वटै वडाहरूमा उम्मेदवारहरूको टुंगो लगाएको थियो । 

यी हुन उम्मेदवार 
मेयर - मन्जु भण्डारी (सुवेदी ) 
उपमेयर- पदम इस्वो (लिम्बू)

वडा नम्बर -१
अध्यक्ष पदको उम्मेदवार ः  सुमन श्रेष्ठ 
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः सृजना राई 
दलित महिला सदस्य पदको उम्मेदवार  ः विक्की विश्वकर्मा 
खुल्ला सदस्य पदको उम्मेदवार  ः  १,  कृष्ण शाह
                                 २, ओमकृष्ण उदास 
वडा नम्बर –२ 
अध्यक्ष पदको उम्मेदवार ः रमेश राई  
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः ममता पौडल  
दलित महिला सदस्य पदको उम्मेदवार  ः  रेनुकाल्वागुन
खुल्ला सदस्य पदको उम्मेदवार  ः १,  समिर राई 
                              २,  सुरेन्द्र बज्राचार्य  
वडा नम्बर –३ 
अध्यक्ष पदको उम्मेदवार ः  सुयोग पाख्रिन
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः मनिका भुजेल   
दलित महिला सदस्य पदको उम्मेदवार  ः चन्द्र कुमारी वराइली
खुल्ला सदस्य पदको उम्मेदवार  ः १,  बिकास कुमार वनेपाली
                                २, सुनिल आचार्जु  
वडा नम्बर -४ 
अध्यक्ष पदको उम्मेदवार ः धनवहादुर राई    
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः मिना तामाङ   
दलित महिला सदस्य पदको उम्मेदवार  ः लिलादेवी गहतराज
खुल्ला सदस्य पदको उम्मेदवार  ः १,  राजेन्द्र राई   
                                २,  गोरसमानआले   
वडा नम्बर- ५ 
अध्यक्ष पदको उम्मेदवार ः  मन प्रसाद लिम्बू 
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ःसुनिता राई  
दलित महिला सदस्य पदको उम्मेदवार  ः शान्तिमाया विश्वकर्मा 
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, विजय राई  
                              २, प्रेमबहादुर दाहाल
वडा नम्बर ६
अध्यक्ष पदको उम्मेदवार ः क. हरि बहादुर राई  
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः यशोदा सुवेदी लामिछाने  
दलित महिला सदस्य पदको उम्मेदवार  ः देविमाया विश्वकर्मा 
खुल्ला सदस्य पदको उम्मेदवार  ः १,  राजेन्द्र न्यौपाने  
                                 २, नारायण निरौला
वडा नम्बर ७
अध्यक्ष पदको उम्मेदवार ः जिवनराज सुवेदी
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः मनु मोक्तान
दलित महिला सदस्य पदको उम्मेदवार  ः डे कुमारी विश्वकर्मा 
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, राजेशराज मोक्तान
                                 २, विमला श्रेष्ठ

वडा नम्बर ८
अध्यक्ष पदको उम्मेदवार ः धनबहादुर राई   
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः देवी लामा
दलित महिला सदस्य पदको उम्मेदवार  ः सावित्री परियार  
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, रविन्द्र श्रेष्ठ 
                                २, देवी पोख्रेल
वडा नम्बर ९
अध्यक्ष पदको उम्मेदवार ः शिवकुमार राई    
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः सविना शाक्य
दलित महिला सदस्य पदको उम्मेदवार  ः ऋचा शंकर 
खुल्ला सदस्य पदको उम्मेदवार  ः १ क. मनोज राउत
                                २ उत्सव कटवाल  
वडा नम्बर १०
अध्यक्ष पदको उम्मेदवार ः विवेक राई    
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः फुर्दुकी शेर्पा   
दलित महिला सदस्य पदको उम्मेदवार  ः अरुणा सुन्दास  
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, शम्सेर बर्देवा
                                 २, क. कृष्ण बहादुर राई  
वडा  नम्बर –११ 
अध्यक्ष पदको उम्मेदवार ः किरण राई    
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः रविन गुरुङ   
दलित महिला सदस्य पदको उम्मेदवार  ःसंगीता लोहनी
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, क. डम्बर अधिकारी  
                                 २, कुमार विश्वकर्मा
 वडा नम्बर- १२
अध्यक्ष पदको उम्मेदवार ः टंक बहादुर राई    
खुल्ला महिला सदस्य पदको उम्मेदवारः चुन्नु थापा
दलित महिला सदस्य पदको उम्मेदवार  ः शान्तिकुमारी त्रिखत्री
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, ब्रम्हज्ञ भट्टराई   
                                 २, विनिता बज्राचार्य
वडा नम्बर –१३
अध्यक्ष पदको उम्मेदवार ः नेत्र प्रसाद काफ्ले     
खुल्ला महिला सदस्य पदको उम्मेदवारः  सुन्दरी श्रेष्ठ    
दलित महिला सदस्य पदको उम्मेदवार  ः उर्मिला परियार    
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, सन्तोष राई    
                                २, तारा गोले तामाङ     
वडा नम्बर १४
अध्यक्ष पदको उम्मेदवार ः उत्तम आले      
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः झरना पौडेल मुखिया
दलित महिला सदस्य पदको उम्मेदवार  ः दुर्गा विश्वकर्मा     
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, नन्दलाल गेलाल
                                 २, होमबहादुर श्रेष्ठ     



वडा  नम्बर १५ 
अध्यक्ष पदको उम्मेदवार ःनरेश इवारम       
खुल्ला महिला सदस्य पदको उम्मेदवारः सृजना नेपाल
दलित महिला सदस्य पदको उम्मेदवार  ःरचना नेपाली
खुल्ला सदस्य पदको उम्मेदवार  ः १,  रंगलाल गिरी      
                                 २, बादल भट्टराई

वडा  नम्बर १६ 
अध्यक्ष पदको उम्मेदवार ः हिमाल कार्की        
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः सितादेवी राई       
दलित महिला सदस्य पदको उम्मेदवार  ः सुनिता सेन्चुरी      
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, वावुकाजी शाक्य
                                 २, आशिष राई
 वडा नम्बर १७
अध्यक्ष पदको उम्मेदवार ः कल्पना शेर्पा         
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः चन्द्रकला राई       
दलित महिला सदस्य पदको उम्मेदवार  ः पदमकुमारी गेलाल वराइली
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, प्रदीपकुमार राई        
                                 २, भक्तबहादुर कटवाल      



वडा नम्बर –१८
अध्यक्ष पदको उम्मेदवार ः ऋषिराज राई          
खुल्ला महिला सदस्य पदको उम्मेदवार ः क. सीता राना राई        
दलित महिला सदस्य पदको उम्मेदवार  ः कविता विश्वकर्मा       
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, खेमराज राई         
                                 २, निर्मल राई      
 वडा नम्बर १९
अध्यक्ष पदको उम्मेदवार ः पूर्ण बहादुर लिम्बू           
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः झुमादेवी गुरुङ        
दलित महिला सदस्य पदको उम्मेदवार  ः चन्द्र्र माया विश्वकर्मा       
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, जसरथ थुलुङ          
                                 २, लोकेन्द्र राई       
वडा नम्बर २० 
अध्यक्ष पदको उम्मेदवार ः क. महाशेर राई            
खुल्ला महिला सदस्य पदको उम्मेदवार  ः पन्चमी राई        
दलित महिला सदस्य पदको उम्मेदवार  ः यसोदा घिमिरे विश्वकर्मा       
खुल्ला सदस्य पदको उम्मेदवार  ः १, पोष्ट राज राई           
                                 २, प्रताप तामाङ       

  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १६:५४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया