१९औँ एसियन गेम : ब्याडमिन्टनको छनोट सुरु

नेपाल ब्याडमिन्टन संघले १९औँ एसियन गेमका लागि बिहीबारबाट खेलाडी छनोट सुरु गरेको छ । 

ललितपुरको रिभाइभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा सुरु गरिएको छनोट खेलमा उच्च १० वरीयतामा रहेका पुरुष तथा महिला खेलाडीबीच प्रतिस्पर्धा हुने संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए । 

तीन दिनसम्म सञ्चालन हुने प्रतिस्पर्धा लिगका आधारमा खेलाइने समेत अध्यक्ष श्रेष्ठले जनाए ।





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार २१:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया