वैशाख २० गते लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान
फाइल तस्वीर

लुम्बिनी प्रदेशका प्रमखु अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान गरेका छन् ।

प्रमुख शेरचनले यही वैशाख २० गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । 

प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभाका सदस्य उपस्थित हुन अनुरोध गरिएको छ ।





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार २०:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया