बालेनकाे चुनाव चिह्न लाैराे

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह 'बालेन'ले चुनाव चिह्न लौरो पाएका छन् । 

निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार देशभरकै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न बाँडिँदैछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले उनलाई लौरो चुनाव चिह्नका रुपमा दिइएको बताएको छ ।






  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार १२:४५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया