भारतीय कांग्रेस नेता राहुल गान्धी काठमाडाैंमा

भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् । उनी साेमबार  दिउँसाे काठमाडाै‌ं आएका हुन् ।

विमानस्थल स्राेतका अनुसार उनी भिस्तार एयरलाइन्सकाे अपरान्ह ४ बजेकाे फ्लाइटबाट काठमाडाैं आएका हुन् । 

उनी पाँच दिनसम्म नेपालमा रहनेछन् । यसअघि उनी २०७५ साल भदाैमा पनि काठमाडाैं आएका थिए ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार १९:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया