तस्वीरमा हेर्नुहोस् केशव स्थापितको घरदैलो कार्यक्रम

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौंका मेयर उम्मेदवारले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । मेयरका प्रत्यासी एमालेका केशव स्थापितले पनि घरदैलो अभियानलाई तीव्रता दिएका छन् । स्थापितले बागबजार क्षेत्रमा पुगेर घरदैलो गर्दै भोट मागेका हुन् । त्यसअघि ठमेल पनि घरदैलो कार्यक्रम गरेका थिए । 

स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले प्रचारप्रसारका साथै घरदैलो कार्यक्रमलाई तीव्रता दिएका हुन् । सत्ता गठबन्धनबाट काठमाडौंको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले पनि आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएकी छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार बालेन शाहसहित अन्य उम्मेदवारले पनि घरदैलो गर्दै भोट मागिरहेका छन् । 

तस्वीरमा हेर्नुहोस् स्थापितको घरदैलो अभियान : 





  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार १७:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया