सोनाक्षीसँग जसको अफेयर छ भनिएको छ...

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबालको सम्बन्धको विषयमा पछिल्लो समय भारतीय मिडियामा निकै धेरै समाचार आइरहेका छन् । यहीबीच जहिरले यो विषयमा आफ्नो धारणा राखेका छन् ।

उनले अब यस्तो अफवाहको विषयमा आफूले ध्यान नदिने बताएका छन् । जहिरले भारतीय फिल्मी क्षेत्र हल्लाहरुको घर भएकाले पनि आफूले यसलाई खासै धेरै वास्ता नगरेको बताएका छन् ।

एक अन्तर्वार्तामा उनले आफूलाई अब अफवाहहरुको कुनै परवाह नहुने पनि बताएका छन् । उनले आफूलाई सलमान खानले यस्ता समाचार आउने जाने भएकाले त्यसमा ध्यान दिन नहुने बताएकाले पनि आफूले यस्तो विषयमा ध्यान दिन छाडेको बताएका छन् ।





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १२:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया