जिम्बावे एविरुद्ध नेपालकाे शानदार जित

एक दिवसयीय सिरिज अन्तर्गत दोस्रो  खेलमा जिम्बावे एलाई नेपालले ९ विकेटले हराएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावे एले  ३१.५ ओभरमा सबै विकेट गुमाउँदै ८७  रन बनाएकाे थियाे ।

नेपालले एक विकेट गुमाउँदै ११‍.२ ओभरमा याे लक्ष्य भेट्याएकाे हाे  





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १३:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया