मतदानका लागि गाउँ फर्कनेको भिडले बसपार्कमा दसैं-तिहारको झल्को [फोटो फिचर]

पर्सि (शुक्रबार) सुरु हुने स्थानीय तहको निर्वाचनको लागि गएरातिदेखि मौन अवधि सुरु भइसकेको छ । योसँगै चुनावी प्रचारप्रसारका कार्यक्रम बन्द छन् । चुनावी माहोलले तातेका काठमाडौंसहित धेरै शहर बिहानैदेखि सुनसान छन् । तर, बसपार्क, उपत्यकाबाट बाहिरिने नाकामा भने मतदानका लागि घर फर्किनेको ठूलो भिड देखिएको छ । मतदान गर्ने समय नजिकिएसँगै उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको ठूलो संख्यामा भिड देखिएको हो । बसपार्क र नाकाहरूमा घर फर्कनेको घुइँचो देख्दा लाग्छ दसैं–तिहार आइसक्यो । तस्बिरमा हेरौं, मतदानका लागि काठमाडौं उपत्यकाबाट गाउँ फर्कनेको लर्को : 

 





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार ८:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया