माैन अवधिमा पूर्वमुख्यमन्त्री गुरुङले मागे भोट

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८ः१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भोट मागेका हुन् ।

मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भइसकेको अवस्थामा उनले भोट मागेका हुन् ।  





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १२:३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया