नेपाली महिला टोलीले युगाण्डासँग पाँच खेलको टी-२० सिरिज खेल्ने

नेपाली महिला क्रिकेट टोलीले अफ्रिकन टोली युगाण्डासँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपालले युगााण्डासँग पाँच खेलको सिरिजको खेल्न लागेको जानकारी दिएको हो । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

क्यानले जारी गरेको तालिकाअनुसार सिरिज १६ मेदेखि २१ मेसम्म हुनेछ । क्यानले पहिलोपटक महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्न लागेको हो ।   





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १२:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया