स्थानीय तह निर्वाचन : सुरु भयो मतदान (तस्बिरहरू)

स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता छ । निर्वाचन आयोगका अनुसार यसपालिको स्थानीय निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन् । आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।  

काठमाडौं उपत्यकाका मतदाता

कैलालीका मतदातासुर्खेतका मतदाताकैलालीका मतदाता





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ७:४८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया