कमल थापाले हेटौंडा आएर गरे मतदान

राप्रपा नेपाल पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा आएर मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका–६ मा रहेको वंश गोपाल माविमा रहेको मतदान स्थलबाट मतदान गरेका हुन् ।

आज बिहान ७ बजेदेखि देशभर स्थानीय तहको निर्वाचनका लागि मतदान भइरहेको हो । मतदान अपरान्ह ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । यसपालि सबै जिल्लामा एकै चरणमा स्थानीय निर्वाचन भइरहेको हो । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ९:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया