स्थानीय तह निर्वाचन : यसरी हुँदैछ मधेश प्रदेशमा मतदान [तस्बिरहरू]

मधेस प्रदेशमा पनि स्थानीय तहको निर्वाचनका लागि मतदान जारी छ । प्रदेशको सबै जिल्लामा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मधेश प्रदेशमा १३६ वटा स्थानीय तह रहेका छन् । सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मधेस प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्याकुरेलले जानकारी दिए । मतदान केन्द्रमा बिहानैदेखि मतदाता लाइनमा बसेका थिए ।  

हेरौं तस्बिर :






 

  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ९:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया