पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदान गरेका छन् । उनले धनुषाको लक्ष्मिनिया गाउँपालिकास्थित बीपी कोइराला मावि सपही मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
आज देशभर स्थानीय तह निर्वाचनका लागि मतदान भइरहेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।