विमलेन्द्र निधिले धनुषाबाट गरे मतदान

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन् । उनले धनुषाको नगराइन नगरपालिका–२ स्थित राजेश्वर निधि मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

आज देशभरि स्थानीय तहको निर्वाचन हुँदैछ । मतदान अपरान्ह ५ बजेसम्म हुनेछ । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १०:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया