स्थानीय निर्वाचन : प्रदेश-१ का मतदातामा देखिएको उत्साह [फोटो फिचर]

प्रदेश-१ मा पनि स्थानीय तहको निर्वाचनका लागि मतदान भइरहेको छ । पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व चुन्न भएको भइरहेको निर्वाचनमा मतदातामा निकै उत्साहित देखिएका छन् । प्रदेश–१ मा पनि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, युवा सबै मतदाता उत्साहपूर्वक मतदानमा सहभागिता जनाइरहेका छन् । 

हेरौं तस्बिर :





 

 

  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १२:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया