धनुषामा मध्याह्न १२ बजेसम्ममा झण्डै ३० प्रतिशत मत खस्यो
फरकधार / ३० बैशाख, २०७९

स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषामा मध्याह्न १२ बजेसम्ममा झण्डै ३० प्रतिशत मतदान भएको छ ।



आज (शुक्रबार) बिहान ७ बजेदेखि देशभर स्थानीय तह सदस्यका लागि निर्वाचन भइरहेको छ । 

निर्वाचन कार्यालय धनुषाले मध्याह्न १२ बजेसम्ममा झण्डै ३० प्रतिशत मतदाताले मतदान गरेको मधेस प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन अन्तर्गत भइरहेको मतदान धनुषामा केही स्थानबाहेक शान्तिपूर्ण रुपले भइरहेको छ ।



  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १२:५४:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया