मनाङको चामे गाउँपालिका-५ मा गोला प्रथाबाट एमाले उम्मेदवार विजयी
फरकधार / ३१ बैशाख, २०७९

मनाङको चामे गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराएका हुन् । 



निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०/३० मत प्राप्त गरेका थिए । दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो । 

गोला प्रथा गर्दा एमाले उम्मेदवार गुरुङ विजयी भएका थिए । 



  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ६:३६:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया