बुटवलमा कांग्रेसको अग्रता कायमै, एमाले तेस्रोमा

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेको अग्रता कायमै रहेको छ । ६०० मत गणना सम्पन्न हुँदा पाण्डेले २९६ मत पाएका छन् । 

मेयर पदमा राप्रपाका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले १५३ र नेकपा एमालेका बाबुराम भटराईले १११ मत पाएका छन् । बुटवलमा सुरुवाती मतगणनामा एमाले तेस्रो स्थानमा परेको हो ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ९:२०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया