बझाङको खप्तडछान्ना–१ मा एमालेलाई हराउँदै एकीकृत समाजवादी विजयी

बझाङको खप्तड छान्ना गाउँपालिका–१ को वडाध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका देवीभक्त जोशी विजयी भएका छन् । उनी ४ सय ४० मतका साथ विजयी भएको हो । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेश खत्रीले २ सय ३८ मत प्राप्त गरे । यो वडामा अध्यक्षसहित गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ९:२९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया