जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता

जनकपुरधाम उपमहानगरपालिका–१ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम गरेका छन् । 

७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन् । साहलाई नेकपा एमालेका शिवशंकर साह हिराले पछ्याइरहेका छन् । हिराले ९५ मत प्राप्त गरेका छन् । 

स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोजकुमार चौधरीले ४१ मत प्राप्त गरेका छन् ।  





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ११:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया