चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ ।
मतगणनाअनुसार एमाले तर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गरेका छन् ।
नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लेले १२६ मत प्राप्त गरे ।
चाँगुनारायण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।