जनकपुरधाममा उम्मेदवारी नै नदिएको दललाई पनि मतदान
फरकधार / ३१ बैशाख, २०७९

उम्मेदवारी नै नपरेको दलमा समेत जनकपुरधाम उपमहानगरमा मत परेको पाइएको छ ।



५ दलीय सत्ता गठबन्धनबाट उपमहानगरको प्रमुख पदमा जसपाको लालकिशोर साहले उम्मेदवारी दिएका थिए । 

गठबन्धनकै कारण नेपाली कांग्रेसको उम्मेदवारी परेन । कांग्रेसको उम्मेदवारी नपरे पनि वडा १ को ७८० मत गन्दा रूख छापमा ५६ मत परेको छ ।



  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १३:२६:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया