उम्मेदवारी नै नपरेको दलमा समेत जनकपुरधाम उपमहानगरमा मत परेको पाइएको छ ।
५ दलीय सत्ता गठबन्धनबाट उपमहानगरको प्रमुख पदमा जसपाको लालकिशोर साहले उम्मेदवारी दिएका थिए ।
गठबन्धनकै कारण नेपाली कांग्रेसको उम्मेदवारी परेन । कांग्रेसको उम्मेदवारी नपरे पनि वडा १ को ७८० मत गन्दा रूख छापमा ५६ मत परेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।