चितवनको भरतपुर महानगरपालिकामा १०१ मत गणना हुँदा मेयरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता बनाएका छन् । सुवेदीले ४१ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ३७ मत प्राप्त गरेकी छन् ।
स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ८ मत ल्याएका छन् । भरतपुरमा १ लाख ८५ हजार ७५२ मतदाता रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।