डडेल्धुराको अमरगढी-१ को वडाध्यक्षमा कांग्रेसका ऐर विजयी
फरकधार / ३१ बैशाख, २०७९

डडेल्धुराको अमरगढी नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर ऐर विजयी भएका छन् । उनी ५ सय २६ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।



उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४ सय ७६ मत पाए । यो वडामा १ हजार १ सय ६५ मत खसेको थियो । ऐर ०७४ को निर्वाचनमा पनि कांग्रेसबाटै वडाध्यक्षमा विजयी निर्वाचित भएका थिए ।  





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १५:२९:२७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया