भरतपुर महानगरमा एमालेका सुवेदीलाई उछिन्दै रेनुको अग्रता

भरतपुर महानगरपालिकाको मेयर पदको प्रारम्भिक मतगणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । २ सय मतगणना हुँदा उनले १०३ मत पाउँदै अग्रता लिएकी हुन् । 

यसअघि १०३ मत गन्दा उनले ३७ मत पाएकी थिइन् । नेकपा एमालेका विजय सुवेदी ६८ मतका साथ दोस्रो स्थानमा छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १९ मत पाएका छन् ।  





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १५:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया