दैलेखमा नेमकिपाका उम्मेदवार विजयी, कांग्रेसका शाही ४ मतले हारे

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान (नेमकिपा) का उम्मेदवार विजयी भएका छन् ।

नेमकिपाका उदय कामी ३१७ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् । उनी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीलाई ४ मतले पछि पार्दै वडाध्यक्षमा विजयी भए ।  

शाहीले ३१३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लछिराम केसीले २९६ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १६:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया