मकवानपुरको थाहा-१ मा माओवादीको प्यानलै विजयी

मकवानपुरको थाहा नगरपालिका-१ को सम्पन्न मतगणनामा माओवादी केन्द्रका उम्मेदवारको प्यानल नै विजयी भएको छ । अध्यक्ष पदमा माओवादी केन्द्रका हेरमान गोपाली १०५ मतान्तरसहित विजयी भए ।

गोपालीले ८६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप प्रधानले ७५८ मत प्राप्त गरे । 

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा उनीसहित माओवादीको प्यानल नै विजयी भएको हो ।

अब वडा नम्बर २ को मतगणना थालनी गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १७:११:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया