महोत्तरीको मनरासिस्वामा एमालेका राजेन्द्र अगाडि, कांग्रेसका मोहन पछिपछि

महोत्तरीको मनरासिस्वा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र साह तेलीको अग्रता कायम रहेको छ ।

शुरुवातदेखि नै अग्रता कायम गरेको राजेन्द्रले ४६६ मत ल्याएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका मोहन पाण्डेयले ४५२ मत पाएका हुन् । 

यस्तै, जसपाका उम्मेदवार महेन्द्र रायले २८५ र लोसपाका संजयकुमार सिंहले १४७ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसका उम्मेदवार शकुन्तला देवीले ४४३, नेकपा एमालेकी पुष्पा कुमारीले ४३४, जसपाकी निर्मला कुमारी देवी सिंहले २७२ र लोसपाकी रमिता प्रधानले १२७ मत प्राप्त गरेकी छन् ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १९:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया