भरतपुर महानगरः पछिल्लो अपडेटमा रेनु अगाडि

भरतपुर महानगरको प्रमुख पदका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ । 

पछिल्लो अपडेटअनुसार भरतपुरमा १३ सय मत गणना भएको छ ।  

यसमा रेनु दाहालले ४ सय ८३ मत ल्याएकी छिन् । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनकी उम्मेदवार हुन् । 

नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ४ सय ३९ मत ल्याएका छन् । 

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १ सय ५४ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ०:५५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया