ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बरभन्दा बढी मतले अग्रता बनाएका छन् ।
पछिल्लो मतगणनाअनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् । एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत प्राप्त गरेका छन् ।
महानगरको १ नम्बर वडा कुपण्डोलको मत गणना भइरहँदा नरसिंह व्यञ्जनकारले ५ सय १५ मत ल्याएका छन् । कांग्रेसले यस वडामा ३ सय ४४ मत पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।