जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह अग्रता कायमै राखेका छन ।
ताजा मत परिणाम अनुसार मनोज १३७० मत ल्याएर अग्रता कायम राखेका छन। उनलाई एमालेका शिवशंकर साह हिराले ६४४ मत ल्याएर पछ्याई रहेका छन ।
स्वतन्त्र उम्मेदवार बलराम महतो ४१४, लोसपाका मनोज चौधरी २१५, सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साह १९५ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले १५३ मत ल्याएका छन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।