कैलालीको जोशीपुर–१ मा रेशम चौधरीको पार्टीका उम्मेदवार निर्वाचित

कैलालीको जोशीपुर गाउँपालिका–१ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा रामचन्द्र चौधरी प्यानलसहित विजयी भएका हुन् । 

चौधरी ७७३ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ४७१ मत पाए । वडा नम्बर १ मा एमालेले ३११ मत मात्र प्राप्त गर्‍यो । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ११:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया