सुरुदेखि नै अग्रता लिएको मोरङको बूढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस अहिले पछि परेको छ । कांग्रेसलाई एमालेका उम्मेदवारले उछिनेका हुन् ।
बूढीगंगाा गाउँपालिकाको अध्यक्षमा एमालेले १६२२ मत ल्याउँदा कांग्रेसले १४४९ मत प्राप्त गरेको छ । उपाध्यक्षमा भने कांग्रेस अगाडि छ ।
उपाध्यक्षमा कांग्रेसले १५४० र एमालेका उम्मेदवारले १३७३ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।