खसेको भन्दा बढी मत भेटिएपछि कञ्चनपुरको भीमदत्तमा मतगणना रोकियो

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको छ । 

भीमदत्त नगरपालिका– २ को मतगणनाका क्रममा १०० मतपत्र रहेको भन्दै मुचुल्का तयार गरिएको पोकामा १२० मतपत्र भेटिएको हो ।

मुचुल्का भन्दा २० मत बढी भेटिएपछि अहिले मतगणना स्थगित भएको छ ।  भीमदत्त नगरपालिका–१ मा भने नेपाली कांग्रेसका आशेफ कुँवर निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १५:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया