तेह्रथुमको मेन्छेयाममा गठबन्धनलाई पराजित गर्दै एमालेका खापुङ विजयी

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको छ । सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा एमालेका यादव खापुङ विजयी भएका हुन् । 

उनले २०५५ मत प्राप्त गरे । गठबन्धनका साझा उम्मेदवार कांग्रेसका धनकुमार लिम्बु २०२१ मत ल्याए । 

उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिना १९८६ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवारले १९७४ मत प्राप्त गरेको जनाइएको छ ।


 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १६:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया