जनकपुरधाम : बागी उम्मेदवार मनोज दोब्बर मतले अगाडि
फाइल तस्वीर

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर अग्रता बढाएका छन ।

ताजा मत परिणाम अनुसार मनोजले १ हजार ९१८ मत ल्याएर अग्रता कायम राखेका छन् । 

उनलाई एमालेका शिवशंकर साह हिराले ९१८ मत ल्याएर पछ्याई रहेका छन ।

लोसपाका मनोज चौधरीले ३११ र सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साहले २४५ मत ल्याएका छन ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले १ हजार ८७६, नेकपा एमालेकी रूणा झाले ९९६ र लोसपाकी रिता कुमारी मिश्रले ३४१ मत ल्याएकी छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २१:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया