काठमाडाैंमा बालेनले बढाउँदैछन् अग्रता

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहकाे मत निरन्तर बढिरहेकाे छ । 

पछिल्लाे अपडेटअनुसार उनले ४६४६ मत ल्याएका छन् । उनले लगातार आफूलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितकाे भन्दा मतान्तर बढाइरहेका छन् । 

स्थापितले अहिले २४०५ मत प्राप्त गरेका छन् । 

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले चाहिँ २२२४ मत प्राप्त गरेकी छिन् ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ०:२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया