बझाङको जयपृथ्वी–१ को वडाध्यक्षमा कांग्रेसका बागी सिंह विजयी

बझाङको जयपृथ्वी नगरपालिका–१ मा स्वतन्त्र उम्मेदवार डम्बर सिंह विजयी भएका छन् । पुतली चुनाव चिन्हका साथ प्रतिस्पर्धा गरेका उनी ३०२ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।  

सिंहले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट चुनाव लडेका थिए । सिंहका प्रतिस्पर्धी गठबन्धनका देवीजंग सिंहका २५० मत पाए ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिता शाही सिंहले १२८ मत ल्याइन् । 
 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १०:५६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया