लुम्बिनी पुगेलगत्तै मोदीको प्रतिक्रिया : बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु
फाइल फाेटाे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । उनी आज बिहान साढे १० बजे लुम्बिनी आइपुगेका हुन् ।  

मोदी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए ।

नेपाल ओर्लिएलगत्तै मोदीले लुम्बिनी आउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । ‘बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको छु,’ मोदीले भने । 
उनको स्वागतका लागि प्रधानमन्त्री देउवासहित सरकारका मन्त्री पनि लुम्बिनी पुगेका छन् । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ११:३१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया