पोखराको साढे १३ हजार मत गन्दा यस्तो छ अवस्था
फाइल तस्वीर

हालसम्म पोखरामा १३ हजार ६ सय ४३ मत गनिएको छ । गठबन्धन उम्मेदवार धनराज आचार्य मेयरमा करिब ७ सय मतान्तरले अगाडी छन् । 

उनले ५ हजार ६७ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत पाए ।

उपमेयरमा पनि कांग्रेसकी कोपिला रानाभाटले ५ हजार ७ सय ७४ मत पाएकी छिन् भने एमालेकी मन्जुदेवी गुरुङले ५ हजार ५ सय ६४ मत पाइन् । 

हालसम्म ३ वटाको नतिजा पूरा आइसकेको छ भने अरुमा गणना भइरहेको छ ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १९:२६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया