बालेन शाहले कटाए ११ हजार मत
फरकधार / ३ जेठ, २०७९

काठमाडौं महानगरको ताजा मतपरिणामामा बालेन शाहको अग्रता कायमै छ ।



बालेन शाहले ११ हजार मत कटाएका छन् । बालेनले ११ हजार १३ मत ल्याएका छन् । केशव स्थापितले ५९५६ र सिर्जना सिंहले ५२११ मत ल्याएका छन् । अहिले मतगणना जारी छ ।

बालेन शाह : ११०१३
केशव स्थापित : ५९५६
सिर्जना सिंह : ५२११





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १४:२८:३१,   अन्तिम अपडेट : जेठ ३, २०७९ मंगलबार १४:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया