सुर्खेतको चिङ्गाड गाउँपालिकामा एमाले विजयी

सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीमा उम्मेदवार गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा विजयी भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा बोधविक्रम जिसी र उपाध्यक्ष पलमा मीनाकुमारी रोकाया विजयी भएका हुन् । यी दुवै जना एमालेका उम्मेदवार हुन् ।

यसैगरी गाउँपालिकाको १ नं. वडामा एमालेका टेकबहादुर रजाली, २ नं. वडामा नेपाली कांग्रेसका प्रेमबहादुर खड्का, ३ नं. वडामा कांग्रेसका वीरबहादुर जिसी, ४ नं. वडामा एमालेका टेकबहादुर राना, ५ नं. वडामा एमालेका लालबहादुर जिसी र ६ नं. वडामा कांग्रेसका भीमबहादुर बुढा विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १६:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया