काठमाडौं महानगर : मतान्तर फराकिलो बनाउँदै बालेन, स्थापित ७५२० मतले पछाडि

काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार उनले १५ हजार ७७५ मत प्राप्त गरेका छन् ।

बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् । बालेन र स्थापितबीचको मतान्तर ७५२० मत रहेको छ । 

त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३४८ मत प्राप्त गरेका छन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।  
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ९:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया