वीरेन्द्रनगर–७ मा कांग्रेसका सबै उम्मेदवार निर्वाचित

वीरेन्द्रनगर नगरपालिकाको ७ नम्वर वडामा वडाअध्यक्षसहित नेपाली कांग्रेसका सबै उम्मेद्वार निर्वाचित भएका छन् ।

वडामा कांग्रेसका ध्रुवकुमार चपाईं वडाअध्यक्षमा निर्वाचित भएका छन् । 

यसैगरी महिला वडा सदस्यमा निर्मला पोखरेल, दलित महिला सदस्यमा चन्द्राकुमारी नेपाली र वडा सदस्यका उम्मेदवार दिलीपकुमार वाग्ले तथा यामनारायण आचार्य निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १९:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया