अस्ट्रेलियाको बेरोजगारी दर ४८ वर्षयताकै सबैभन्दा न्यून

अस्ट्रेलियाको बेरोजगारी दर ४८ वर्षयताकै सबैभन्दा न्यून रहेको छ । संघीय चुनावको दुई दिनअघि सरकारले देशमा बेरोजगार दर न्यून भएको तथ्यांक सार्वजनिक भएको हो ।

बेरोजगारी दर अप्रिलमा ३ दशमलव ८५ प्रतिशतमा झरेको आधिकारिक तथ्यांक निकायले जनाएको छ । यो दर सन् १९७४ पछिको अहिसम्मकै थोरै हो । 

अस्ट्रेलियाको अर्थतन्त्रले अप्रिलमा थप ९२ हजार ४ सय पूर्णकालीन रोजगारी सिर्जना गरेको अस्ट्रेलियाको तथ्यांक ब्युरोले जनाएको छ । यो अघिल्लो महिनाको तुलनामा ३ दशमलव ९३ प्रतिशतले कमी हो ।  





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १३:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया