धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङको अग्रता कायमै, किशोर राईभन्दा ३२७ मतले अगाडि
फाइल तस्वीर

स्थानीय तह निर्वाचन अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकामा मत गणना जारी छ । 

यहाँको पछिल्लो मत गणना अनुसार स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै छ । अहिलेसम्म ३२ हजार ७३५ मत गणना उनले ९ हजार ५४६ मत प्राप्त गरेका छन् । साम्पाङ आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ३२७ मतले अगाडि छन् ।

गठबन्धनबाट कांग्रेस उमेदवार किशोर राईले ९ हजार २१९ मत प्राप्त गरेर साम्पाङलाई पछ्याइरहेका छन् । तेस्रो नम्बरमा एमालेका उमेदवार मञ्जु भण्डारी सुवेदीले ९ हजार ९२८ मत प्राप्त गरेकी छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १९:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया