प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्रीबीच भेट

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेट भएको छ ।  

प्रधानमन्त्री देउवा र जियासहितको टोलीबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो । 

भेटमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए । भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध र सहयोग परियोजना एमसिसीका विषयमा छलफल भएको थियो । 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १०:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया