बागमती प्रदेशमा बजेट अधिवेशन आह्वान गर्न सिफारिस
फाइल तस्वीर

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले १३ जेठमा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादव शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार वर्षे अधिवेशनले नीति तथा कार्यक्रम निर्माण गर्ने, आवश्यक छलफल गरी प्रदेशको लागि बजेट तयार गर्नेछ ।





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १५:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया